स्थानिय

आरम्भ समूहको सय दिने अभियान सुरु, तिलोत्तमा नगर प्रमुख घिमिरेद्धारा उदघाटन

तिलोत्तमा । ‘अबको प्रदेश नं।५ को मुहार सूचना र प्रविधिको प्रयोगबाट युवा रोजगार’ भन्ने मुल नारा सहित आरम्भ समूहले तिलोत्तमाको मणिग्राममा एक कार्यक्रमका बीच अन्र्र्तक्रिया कार्यक्रम

स्थानिय

काग्रेसबाट तिलोत्तमा ९ मा निर्वाचित वडाअध्यक्ष न्यौपानेले तलव भत्ता सबै बिद्यालयलाई दिने

  तिलोत्तमा । देशभरीका प्राय सबै स्थानीय तहमा कर र जनप्रतिनिधिले पारिश्रमिक भत्ताले चर्चा पाएको छ । आफुहरुले सेवा सुबिधा उपभोग गर्न कर बढाएको आरोप जनप्रतिनिधिहरुलाई विपक्षी

राष्ट्रिय

आवश्यकता अनुसार संविधान संशोधन हुँदै जान्छ: प्रधानमन्त्री ओलीे

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अपरिवर्तनीय दस्तावेज नभएकाले आवश्यकता अनुसार संशोधन हुँदै जाने दोहोर्‍याउनुभएको छ । प्रदेश २ को प्रदेश सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भएपनि कसैको बहकाउमा आएर संशोधन नहुने स्पष्ट पार्नुभएको हो । उहाँले सरकार आकर्षक रोजगारीको अवसर ल्याउने तयारीमा रहेको भन्दै युवा विदेशीन नपर्ने आश्वासन दिनुभयो । प्रधानमन्त्री ओलीले करिव दुई वर्षअघि तराइमा भएको हिंसात्मक घटनामा आफू र तत्कालको आफ्नो पार्टी एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो । यसैगरी उहाँले सम्बोधनका क्रममा सुन तस्करी र यातायातमा भएको सिन्डिकेट हटाएरै छाड्ने ...

प्रदेश २ को प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं। २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । आज ...

प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी

संघीय सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको छ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर ...

रिहा लगत्तै अदालत परिसरमै प्रकाण्ड पुनः पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै ...

अन्तराष्ट्रिय

राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

barakhari

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । केही समयदेखि सामान्य बिरामी ८० वर्षीय अन्नानको आज स्विट्जरल्यान्डको जेनेभामा  निधन भएको हो ।  कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि आज अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन अन्नानले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हाल्नु भएको थियो । सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गर्नु भएको थियो । विश्वमा शान्ति स्थापनार्थ भूमिका खेलेको भन्दै अन्नान सन् २००१ को नोवेल शान्ति पुरस्कारबाट पुरस्कृत हुनु भएको थियो ...

स्थानिय

आरम्भ समूहको सय दिने अभियान सुरु, तिलोत्तमा नगर प्रमुख घिमिरेद्धारा उदघाटन

तिलोत्तमा । ‘अबको प्रदेश नं।५ को मुहार सूचना र प्रविधिको प्रयोगबाट युवा रोजगार’ भन्ने मुल नारा सहित आरम्भ समूहले तिलोत्तमाको मणिग्राममा एक कार्यक्रमका बीच अन्र्र्तक्रिया कार्यक्रम सहित आफ्नो  सय दिने अभियान कार्यक्रमको सुरुवाद  गरेको छ । दयित्व संस्थाको सहकार्य यूवा आज÷देश भरी युवा  रोजगारी भन्ने भनाईलाई आत्मसात गर्दै आरम्भ समूहले युवा,  विद्यार्थी, समाजसेवी, उद्योगी, राजनीतिक अगुवा, जनाप्रतिनिधी, समाजसेवी, जव सेन्टर र पत्रकार लगायतका संघसंस्थाहरु सहितको अन्र्तक्रिया मार्फत् सय दिने अभियानको समुद्घाटन गरेको हो । सूचनाको अभावका कारण उद्योगहरुले श्रमिक नपाएको र युवाहरुले रोजगार नपाएको अवस्थालाई केही हदसम्म कम गर्नको लागि आरम्भ समूहले आफ्नो ...

काग्रेसबाट तिलोत्तमा ९ मा निर्वाचित वडाअध्यक्ष न्यौपानेले तलव भत्ता सबै बिद्यालयलाई दिने

  तिलोत्तमा । देशभरीका प्राय सबै स्थानीय तहमा कर र जनप्रतिनिधिले पारिश्रमिक भत्ताले चर्चा पाएको छ । ...

प्रेस युनियन रुपन्देहीले संबिधान दिवशको दिन असोज ३ गते १० औं अधिवेशन गर्ने

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको १० औं जिल्ला अधिवेशन असोज ३ गते बुटवलमा हुने भएको ...

करका बिरुद्ध संघर्ष समिति गठन

बुटवल । तिलोत्तमा नगरपालिकाले कर बृद्धि गरेको बिरोधमा नेपाली काँग्रेसले बिरोध अभियानलाई तिब्र बनाएको छ । ...

अन्तरवार्ता/दृष्टिकोण

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

barakhari

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था एम्समा उहाको उपचारका क्रममा आज साझ मृत्यु भएको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन्। ९३ बर्षिय वाजपेयीलाई डिमोन्शिया नामको गम्भीर रोग लागेको थियो । भारतीय जनता पार्टी भाजपाका संस्थापक वाजपेयी तीन पटकसम्म प्रधानमन्त्री हुनु  भएको थियो। उहाले लाल कृष्ण अडवाडीसँग मिलेर भाजपाको गठन गरी सत्ताको शिखरमा पुग्नु भएको थियो । ...

अर्थ/वाणिज्य

तिलोत्तमा उवा संघद्धारा १३ बुदे माग सहित करको बिरोधमा नगरपालिकालाई ज्ञापन पत्र

 तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले नगरपालिकाले व्यवसायीक कर र सम्पत्ति कर बढाएको बिरोधमा आज शुक्रवार ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष गुणनिधि भण्डारीले व्यवसायीक कर र सम्पत्ति कर सम्वन्धि १३ बुदे माग राख्दै नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउनु भएको हो । संघले नगरपालिकाले ३ हजार ५ सय प्रतिशत सम्म कर बृद्धि गरेको भन्दै त्यसलाई तत्काल हटाई अहिलेको करमा बढीमा १० प्रतिशत मात्र बढाउन माग गरेको छ । अध्यक्ष भण्डारीले ज्ञापन पत्र बुझाउदै कर बढाउदा सहमति र आवश्यक बिधि र प्रक्रिया समेत पुरा नगरीएको आरोप लगाउनु भयो । उहाले राजश्व परामर्श ...

ख्याल गर्नुस : नेपाली नोटमा कोरे जेल र जरिवानामा पर्नुहोला

  बुटवल । नेपाली नोटमा लेख्ने कोर्ने पुरानो बानी छ भने आजदेखि छोछि हाल्नुहोस । नछोडे वा ...

बुटवलमा खोज सप अनलाईन सेवा सुरु

बुटवल ।  प्रदेश नम्वर ५ को राजधानि बुटवलमा अनलाईन बस्तु खरिद सेवाका लागि  खोज सप अनलाईन ...

फाइब स्टार होम सोलुसनको उवासंघका कावा अध्यक्ष कसजुद्धारा उदघाटन

बुटवल । भारतको सेरा कम्पनीका टायल, मार्वल,सेनेटरी प्लम्विगं तथा बाथ फिटिगंका सामान बिक्रिका लागि डिलरसीप लिएको ...

खेल/मनोरंजन

एसियन गेम्स आज देखि सुरु हुँदै

barakhari

एसियन गेम्सको १८ औँ संस्करण आज देखि इन्डोनेसियाको जाकार्तामा सुरु हुँदैछ । जकार्ताको द गेलोरा बंगकार्लो रंगशालामा हुने उद्घाटन समारोहलाई भव्य बनाउन आयोजकले हजारौ कलाकारलाई मैदानमा उतार्ने भएको छ । जकार्ता शहरमा रहेको जिबिके रंगशालामा एसियन गेम्समा सहभागिता जनाउने ४५ राष्ट्रका ११ हजार भन्दा बढी खेलाडीले मार्च पास गर्नेछन् । यो समारोहमा ७६ हजारभन्दा बढी दर्शक सहभागि हुनेछन् । यस्तै इन्डोनेसियाको संगीतलाई विश्वमाझ देखाउन सयौं संगीतज्ञहरुले प्रस्तुति पनि दिनेछन् । उद्घाटनका लागि आयोजकले पूरै रंगशाला झकिझकाउ बनाएको छ भने हजारौ लाइट्सहरु फिट गरिएको छ । जसले रातिको समयमा यो स्टेडियमलाई अर्के रुप ...

बिबिध/कृषि

लायन्स क्लव अफ बुटवल बेलवास लेडिजको गठन

बुटवल । बुटवलको बेलवासमा सकृय लायन्स क्लव अफ बुटवल बेलवास सिटीले आज एक कार्यक्रमकाबीच लायन्स क्लव अफ बुटवल बेलवास लेडिजको गठन गरेको छ । आज बेलवासमा कार्यक्रमको आयोजना गरी मन्दिरा गौडेलको अध्यक्षतामा २६ सदस्यीय लायन्स क्लव अफ बुटवल बेलवास लेडिज गठन भएको हो । जसको प्रथम उपाध्यक्षमा मन्जु भट्टराइ, द्धितीय उपाध्यक्षमा मन्जु पोख्रेल त्यस्तै सचिवमा सारदा थापा, कोषाध्यक्षमा सीता पन्थी, सहसचिवमा सावित्रा केसि, सहकोषाध्यक्षमा कमला अर्याल रहनुभएको छ । त्यस्तै डाइरेक्टरहरुमा विमला गैरे, सीता पौडेल, रुपा कंडेल, ममता भूषाल चयन हुनुभएको छ । यस्तै पि आर ओ गिता बन्जाडे, टेमर गिता पराजुली, टेल टुइष्टर मायाँ ...

मोक्षधाममा बृक्षारोपण गर्दै सकियो तिलोत्तमाको बृक्षारोपण सप्ताह

तिलोत्तमा  । तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको बृहत्त बृक्षारोपण सप्ताह आज सम्पन्न भएको छ । ‘ग्रीन तिलोत्तमा स् ...

दुर्घटनाका घाइते ४० बर्षिय कुँवरको उपचारको क्रममा मृत्यु

बुटवल । सैनामैना –४ मुर्गियामा आज दिउसो भएको सवारी दुर्घटनामा घाइते भएका  ४० बर्षिय शेर बहादुर ...

मुर्गियामा विङ्गगरले मोटरसाईकललाई ठक्कर दिदा युवक गम्भिर घाइते

बुटवल । सैनामैना –४ मुर्गियामा  विङ्गगरले मोटरसाईकललाई ठक्कर दिदा एक युवक गम्भिर घाइते भएका छन ।  मुर्गियाको ...

बिज्ञान/प्रबिधि

मोबाइल हरायो ? अब अनलाइनबाटै दर्ता

barakhari

मोबाइल हराएर त्यसलाई पत्ता लगाउने उपायबारे जानकारी नभएर तनावमा हुनुहुन्छ भने यो खबरले केही राहत मिल्नेछ । हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने एउटा बाध्यता अन्त्य हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको इक्विपमेन्ट आइडेन्टीटी रजिस्ट्रर (उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सक्ने व्यवस्था लागू गरेको हो । तपाईंको पनि मोबाइल हराएको छ भने आफैँले अनलाइनमै दर्ता गर्न सक्नुहुनेछ । त्यसका लागि ईआईआर डट एनटीए डट जीओभी डट एनपी (भष्च।लतब।नयख।लउ) मा लग इन गर्नुपर्नेछ ...

स्वास्थ्य/शिक्षा

रोटरीको बैठकमा मानसिक रोगकोे चर्चा

बुटवल । रोटरी क्लव अफ बुटवलको १२२३ औ नियमित वैठकमा युनिभर्सल मेडिकल कलेज अफ साईन्सेज भैरहवाका  नसा तथा मानसिक रोग विशेषज्ञ डा संजिव शाहले मानसिक रोगको विषयमा प्रकास पार्नु भएको छ । उहाले जुनसुकै उमेर समूहका व्यक्तिलाई मानसिक रोग लाग्न सक्ने बताउदै वालवालिकामा यसको असर टिटो पर्ने बताउदै भन्नुभयो – टिनेजरहरुमा यो समस्या वढि देखिएको छ । वालवालिकालाई आफ्ना अभिभावकले आवश्यक भन्दा पढि प्रेसर गरेका कारण समस्या देखिएको छ ।’ उहाले मानिसहरुले आवश्यक भन्दा पढि तनाव लिएकै कारण डिप्रेशन,  हाईपर टेन्सन इन्जाइटिस जस्तो समस्याबाट ग्रस्त हुनु परेको बताउनु भयो।  परिवार आफन्तमा आफुना ...

प्रजातन्त्रवादी प्राध्यापक संघद्धारा प्रकाशित अनुसन्धानमुलक पत्रिका स्वतन्त्रता बिमोचन

बुटवल । नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितिले अनुसन्धानमुलक पत्रिका स्वतन्त्रता प्रकाशित गरेको ...

विद्यार्थी एकता कार्यदलले एकिकरणको खाकालाई अन्तिम रुप दिने

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनको एकता गर्न बनाएको कार्यदलले आज एकिकरणको ...

आजदेखि धुवाँ फाल्ने गाडी संचालनमा निषेध

सरकारले वायु प्रदूषण घटाउन आज देखि देशभर महानगरपालिका र  उपमहानगरपालिकामा धुवाँ फाल्ने निजी र सार्वजनिक ...