राष्ट्रिय

ढकाल थाइल्यान्डका लागि र अधिकारी फ्रान्सका लागि राजदूत अनुमोदित

काठमाडौ । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद

राष्ट्रिय

राजधानी बुटवलबाट नर्सान नेपाली काग्रेसको वृहत प्रर्दशन

बुटवलमा भव्य सभा तथा विरोध -याली

बुटवल,  नेपाली काग्रेस रुपन्देहीले अहिले अस्थायीरुपमा कायम रहेको प्रदेश नम्बर ५ को राजधानी बुटवलमा स्थायी रुपमा कायम गर्नुपर्ने माग सहित वृहत विरोध र्याली तथा सभा गरेको

राष्ट्रिय

भूमि व्यवस्थापनसम्बन्धी आवश्यक नीति बनाउन राष्ट्रियसभा सांसदहरुको माग

काठमाण्डौ राष्ट्रियसभा सांसदहरुले भूगोल अध्ययन गरेर मात्रै भूमि व्यवस्थापनसम्बन्धी आवश्यक नीति बनाउन सरकारसँग माग गरेका छन ।संघीय संसदको विधायन व्यवस्थापन समितिको आजको बैठकको भूमि व्यवस्थासम्बन्धी कानुन कार्यान्वयनका विषयमा भएको छलफलमा बोल्दै राष्ट्रियसभाकी सांसद यूटोल तामाङले हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै भूमि व्यवस्थासम्बन्धी नीति ल्याउन सरकारसँग माग गर्नु भएको हो ।उहाँले हिमाल, पहाड र तराईमा जमिनको चक्लाबन्दी नै फरक–फरक हुने भएकाले त्यस सम्बन्धी नीति पनि फरक–फरक हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । समितिका अर्का सदस्य एवम् राष्ट्रियसभाका सांसद ठगेन्द्रप्रकाश पुरीले संविधान अनुकूल हुनेगरी भूमि सम्बन्धी नीति संशोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत ...

गृहमन्त्री थापा र उत्तर कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज शिष्टाचार ...

ढकाल थाइल्यान्डका लागि र अधिकारी फ्रान्सका लागि राजदूत अनुमोदित

काठमाडौ । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।फ्रान्सका लागि प्रस्तावित ...

पर्वतमा बस दुर्घटना हुँदा  मृत्यु हुनेको सख्या सात पुग्यो

पर्वत पर्वतको मालढुंगामामा आज विहान बस दुर्घटना हुँदा  मृत्यु हुनेको संख्या सात पुगेको छ।  तीनजनाको घटनास्थलमै ...

अन्तराष्ट्रिय

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

barakhari

  बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्री मे ले यूरोपियन युनियन ईयू छाड्न भएको जनमत संग्रहको नतिजा पालना गर्ने र आफ्ना नागरिकसँग गरेको प्रतिबद्धता पूरा गर्न आफु सधैं तयार रहने बताउनुभएको छ  । उहाँले सबै दलका नेतालाई ईयूबाट बाहिरिन नयाँ बाटो खोज्न सहयोग गर्न पनि अपील गर्नुभएको छ । बुधबार ईयूबाट बेलायत बाहिरिनेसम्बन्धी ...

स्थानिय

कृषि विकास बैंक लिमिटेड परासी शाखाद्धारा परासी बजारमा एटिएम संचालनमा

भैरहवा, । कृषि विकास बैंक लिमिटेड परासी शाखाले नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर–५ स्थित परासी बजारमा एटिएम संचालनमा ल्याएको छ । परासीमा संचालन आएसँगै बैंकका एटिएम सेवा ५५ पुगेका छन् । एटिएम सेवाको बैंकका क्षेत्रीय निर्देशक मीनराज पोख्रेलले उद्घाटन गर्नुभएको थियो  । सो अवसरमा बोल्दै पोख्रेलले ग्राहकको सेवालाई सहजता प्रदान गर्न एटिएम संचालनमा ल्याइएको बताउनुभयो । उहाले हरेक नागरिकलाई प्रभावकारी र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्य अन्तर्गत एटिएम सेवा दिइएको जानकारी दिनुभयो । निर्देशक पोख्रेलले विगतका दिनमा गाउँका किसानलाई कसैले नपत्याएको अवस्थामा सानोसानो भए पनि संस्थागत रुपमा ऋण दिनु पर्छ र उनीहरुको ...

शान्ति समाज रुपन्देही द्धारा डा. केसीसंगको पूर्व सहमति पालना गर्न माग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

  बुटवल । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले बर्तमान सरकारले सत्याग्रही डा ...

गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

लहान, । अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ...

नयाँशक्तिको प्रचार विभागद्वरा बिभिन्न नेताहरुसगँ भेटघाट 

काठमाडौं। नयाँशक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारकाविविध प्रविधिलगायतका विषयमाअध्ययनकालागि  पूष ३० गते ...

अन्तरवार्ता/दृष्टिकोण

मे आइ कमिङ्ग सर

barakhari

दीपक विश्वकर्मा लेखन भावनात्मक् उद्वेग मात्र होइन । सामाजिक, आर्थिक, राजनैतिक यथार्थ समेत हो । कार्ल माक्र्सको मुख्य सार नै — चेतनाको निर्धारण भौतिक उपस्थितिले गर्दछ भन्ने हो । जे जति विश्व प्रसिद्घ रचनाहरु लेखिएका छन्, सबैका सबै आ—आफ्नो परिवेष संग संबन्धित् रहेर लेखिएका हुन्छन् । आजको पुस्ताले संस्मरण लेख्दा हाम्रो भोगाई लेख्दैन । आजकै दुःख, दर्द, हाँसो, खुसी र उन्माद लेख्ने गर्दछ । बाँझो खेतबारीको कथा लेख्ला । लाहुरमा भाँडा माझेको कहानी नजुराएर काफिलाको परिबन्धको बृतान्त कहला । सान्नानीले बम्बै कलकत्ताका कोठीको कहानी नजुराउली । अरवका सेखहरुका खुनी पञ्जाको रक्तरञ्जित ...

अर्थ/वाणिज्य

पाल्पामा सहकारीमा महिलाको आकर्षण बढ्दो

पाल्पा । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई सबै टाढिए । गाउँमै रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरमा उहाँ आबद्ध हुनुभयो । लघुवित्त कार्यक्रममा सहभागी भएपछि उहाँलाई सहकारीले व्यवसाय गर्न बिना धितो ऋण दियो । सहकारीबाट ऋण पाएपछि न्यौपानेले खुशी हुँदै जग्गा भाडामाा लिएर तरकारी र कुखुरापालन व्यवसाय शुरु गर्नुभयो । “सहकारीबाट ऋण ...

तातोपानी बन्दरगाहको निर्माण अन्तिम चरणमा

चित्र मिजार सिन्धुपाल्चोकः– नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा ...

सेयर बजारमा सुधार कायम हुन सकेन, परिसूचकमा ७ अंकको गिरावट

काठमाडौं ।  आज नेप्से परिसूचक ओरालो लागेको छ । धितोपत्र बजारमा सेयरको मूल्य घट्ला परिसूचक आरोलो ...

बारीमै उखु सुक्न थालेपछि किसान चिन्तित

होमराज रानाभाट नवलपरासी,–  हरेक वर्ष मङ्सिरमा शुरु हुने उखुको क्रसिङ दुई महिना बितिसक्दा पनि हुन नसकेपछि ...

खेल/मनोरंजन

 मदन भण्डारी अन्तर मा .वि फुटसल प्रतियोगिता २०७५ को उपाधि न्यु होराईन मावि

barakhari

बुटवल ।  मदन भण्डारी स्र्पोटस एकेडेमीको स्थापना दिवसको अवसरमा आयोजना गरिएको दोस्रो मदन भण्डारी अन्तर मावि फुटसल प्रतियोगिता २०७५ को उपाधि न्यु होराईन माविले हात पारेको छ ।एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसको मुख्य सहयोगमा मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल उपमहानगरपालिका कमिटिको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा स्कलर्स होम स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै न्यु होराईजन नगद २२ हजार २ सय २२, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि उपविजेता स्कलर्स होमनगद ११ हजार १ सय ११ नगद सहितकप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ...

बिबिध/कृषि

पाल्पाको रामपुर अस्पतालको सेवा ठप्प

पाल्पा ।   पाल्पाको रामपुर अस्पतालमा सेवा ठप्प पारिएको छ ।रामपुर अस्पतालमा उपचारका क्रममा डाक्टरको लापारबाहिले विरामीको मृत्यु भएको, विरामीका आफन्तले आरोप लगाएर स्वाथ्यकर्मि माथी हातपातको प्रयास भएको भन्दै स्वाथ्यकर्मिले काम गर्न सुरक्षाको प्रत्याभुति नभएको बताउँदै अस्पतालको सबै सेवा ठप्प पारेका छन् ।रामपुर नगरपालिका वडानम्बर ३ रजघराका ४५ वर्षका दिल्लीराम तिमिल्सीनाको उपचारपछि आफै कालगतिलेमृत्यभएकोमा डाक्टरको लापवार्हि भन्नु लान्छनिय भएको भन्दै यस्तो अवस्थामा अस्पतालमा सेवा दिन नसकिने अस्पतालका सुचना अधिकृत आर पि कोइरालाले बताउनुभएको छ ।रजघराबाट पैदल हिडेर रामपुर अस्पताल आइपुग्नुभएका तिमिल्सीनाले पौष ३० गते देखि निरन्तर रुपमा चेकजाँच गरी राख्नुभएको थियो ...

पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान 

पाल्पा। पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित ...

आगोमा जलेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको ...

माघि र माघे संक्रान्ति मनाइदै,नेताहरुद्धारा शुभकामना,प्रदेश ५मा आज र भोली सार्बजनिक बिदा

बुटवल । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर ...

बिज्ञान/प्रबिधि

रोल्पाली युवाः जसले जहाज उडाउँछन्

barakhari

 उमा केसी रोल्पा  ।  घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे । साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने कुरा गर्थे तर उनी भने पाइलट बन्ने सपना बुनें । कतिपय साथीले उनको कुरा सुनेर खिल्ली उडाउँथे । जसले जस्तो व्यवहार गरे पनि उनी विचलित भएनन् । निरन्तर आफ्नो लक्ष्य चुम्न कडा मेहेनत गरिरहें । उनी हुन्, शिव डाँगी । रोल्पाकै पहिलो पाइलट ...

स्वास्थ्य/शिक्षा

नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियनमा नयां नेतृत्व 

बुटवल, –नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन प्रदेश न ५ को प्रथम भेला सम्पन्न भएको छ । जसले ११ सदस्यको प्रदेश कमिटि गठन गरेको छ । ट्रेड यूनियन माहासंघ (जिफन्ट) राष्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमको आतिथ्यमा भेला सम्पन्न भएको हो । कार्यक्रममा नेपाल स्वस्थ्य कर्मी तथा कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष चन्द्र थापा, नेपाल ट्रेड युनियन माहासंघ (जिफन्ट) का केन्द्रीय विदेश विभाग सचिव दामोदर सापकोटा, नेपाल ट्रेड यूनियन माहासंघ(जिफन्ट) प्रदेश नम्बर ५ का अध्यक्ष हरि कार्की, सचिव हुमाकान्त काफ्ले, खेमराज अर्याल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन  उत्तमकुमार श्रेष्ठले गरेका थिए । भेलाले चन्द्र ...

प्यारामाउन्टमा शिक्षण पद्धति सम्बन्धी अभिमुखीकरण

तिलोत्तमा । प्यारामाउन्ट बोर्डिङ माविमा एक दिवसीय निर्माणात्मक शिक्षण पद्धति सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । ...

एभरेष्टका विद्यार्थीद्वारा फुड फेष्टिबल

झबिन्द्र देवकोटा बुटवल ।   बुटवल ८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आज ...

नवीन मा. वि. का बालविकास केन्द्रका ६९ विद्यार्थीलाई टिफिन

बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता मा. वि. देवीनगरमा बालविकास केन्द्रका ६९ जना विद्यार्थीहरुलाई आज ...